आन्दोलनको अगुवाइ गर्नेलाई घरबाटै निस्कन नदिनु व्यवस्थाको बदनामी : पत्रकार वाग्ले
फाइल फोटो
काठमाडौँ - वरिष्ठ पत्रकार नारायण वाग्लेले आन्दोलन गर्नेलाई सरकारले स्थान तोकेर सहज बनाइदिनुपर्ने बताएका छन् । उनले समाजमा आन्दोलन हुने भन्दै शान्तिपूर्ण आन्दोलनका लागि सरकारले वातावरण बनाउनुपर्ने बताएका हुन् ।
सामाजिक सञ्जाल एक्समा लेख्दै वाग्लेले आन्दोलनको अगुवाइ गर्नेलाई घरबाटै निस्कन नदिनु व्यवस्थाको बदनामी गर्नु भएको बताए । उनले भने, 'खुला समाजमा आन्दोलन हुने गर्छन्, शान्तिपूर्ण गराउन सरकारले स्थान तोकेर सहज गरिदिनुपर्छ। अगुवाइ गर्नेलाई घरबाटै निस्कन नदिनु व्यवस्थाको बदनामी गराउनु हो~'
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया