समाज

एकैपटक ७१ सहसचिवको सरुवा, को कहाँ ? [सूचीसहित]

इकागज |
मंसिर १०, २०८० आइतबार २०:५१ बजे

काठमाडौँ- सरकारले एकैपटक ७१ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदको बैठकले ७१ सहसचिवको सरुवा गरेको हो ।

लामो समयसम्म रोकिएको सरुवालाई शुक्रबार बसेको मन्त्रिपरिषदले पूर्णता दिएको हो । 


प्रशासन समूहका ५० जना, इन्जिनियरिङ सेवाका नौ जना, शिक्षा समूहका ६ जना, वन सेवाका चार जना र स्वास्थ्य सेवा एक जना सहसचिवको सरुवा भएको हो । 

सूची:


Author

थप समाचार
x