दोर्दी गाउँपालिकामा समलिंगी विवाह दर्ता
काठमाडौँ - लमजुङको दोर्दी गाउँपालिका वडा नम्बर २ मा समलिंगी विवाह दर्ता भएको छ । कावासोती नगरपालिका ८ का सुरेन्द्र पाण्डे र दोर्दी गाउँपालिका २ का राम बहादुर गुरुङले समलिंगी विवाह गरेका हुन् ।
उनीहरुको सामाजिक परम्परा अनुसार विवाह भएको छ । सर्वोच्च अदालतको अन्तरिम आदेश बमोजिम विवाह गरेको वडाले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया