लाङटाङ पदयात्रा सम्पन्न गरी फर्कंदै गरेका पथ प्रदर्शकको निधन
फाइल तस्बिर
रसुवा- रसुवामा एक जना पथ प्रदर्शककाे निधन भएकाे छ । लाङटाङ पदयात्रा सम्पन्न गरी फर्कंदै गरेका धादिङ धुनीबेँसीका ५० वर्षीय कुमार पाण्डेकाे मृत्यु भएको हाे ।
रसुवा जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीका अनुसार एक विदेशी नागरिकलाई लाङटाङ घुमाई काठमाडौँ फर्कने क्रममा बास बसेको लामा होटलको कोठामा उनलाई आज मृत अवस्थामा भेटिएको हो । रासस
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया