समाज

हुम्लामा हिउँ पर्‍यो फुरूरू (तस्बिरहरू)

इकागज |
मंसिर १८, २०८० सोमबार ११:८ बजे

हुम्लामा गएरातिदेखि भएको हिमपात । तस्बिर : रासस

काठमाडौँ- हिमाली जिल्ला हुम्लामा हिमपात सुरु भएको छ । सोमबार बिहानैदेखि हुम्लामा हिमपात भएपछि बाहिर हिँड्डुल गर्न समस्या भएको छ ।

माथिल्लो क्षेत्र नाम्खा गाउँपालिकाको लिमी, यारी, चाला क्षेत्रमा पनि भारी हिमपात भएको छ । हुम्लाको एक मात्र हवाई यातायात सेवा पनि अवरुद्ध हुने भएको छ ।


गत वर्ष माघबाट हिमपात भएपनि यो वर्ष भने मंसिर तेस्रो साताबाटै हिमपात सुरू भएको हो ।

 


Author

थप समाचार
x