लेखाका ३५२ जना कर्मचारीको एकैपटक सरुवा, काे कहाँ ?(सूचीसहित)
काठमाडौँ- महालेखा नियन्त्रक कार्यालयले लेखा समूहका ३५२ जना कर्मचारीको एकैपटक सरुवा गरेको छ ।
महालेखा नियन्त्रक कार्यालयले बिहीबार ३५२ नायब सुब्बा समूहका कर्मचारीको सरुवा गरेको हो ।
महालेखाले सरुवा तथा काज व्यवस्थापन मापदण्डका आधारमा कर्मचारीको सरुवा हुने व्यवस्था गरेको छ । यसअनुसार कार्य प्रकृति, कार्यबोझ, भौगोलिक क्षेत्र, कार्य सञ्चालन, कोष सञ्चालन एवं व्यवस्थापन, आन्तरिक लेखा परीक्षण केन्द्रीय लेखा सम्बन्धी अनुभव समेत दिलाउने उद्देश्यले सरुवा गरिएको कार्यालयले जनाएको छ ।
सूची:
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया