समाज

धादिङमा ४.२ म्याग्निच्युडको भूकम्प

इकागज |
मंसिर २४, २०८० आइतबार ९:६ बजे

फाइल फोटो

काठमाडौँ - धादिङमा भूकम्प गएको छ । धादिङको मैदीलाई केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्प मापन केन्द्रका अनुसार बिहान ८ बजेर २३ मिनेटमा भूकम्प गएको छ । 



Author

थप समाचार
x