समाज

काठमाडौं प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्रीद्वारा दर्ज्यानी चिन्ह प्रदान

इकागज |
पुस ७, २०८० शनिबार २१:२६ बजे

काठमाडौँ - जिल्ला प्रहरी परिसर काठमाण्डौंले प्रहरी सहायक निरिक्षक पदबाट प्रहरी नायब निरीक्षकमा बढुवा भएकालाई दर्ज्यानी चिन्ह प्रदान गरेको छ । कार्यालय अन्तर्गत रहेका प्रहरी वृत्त तथा प्रभागहरुमा कार्यरत प्रहरी नायव निरीक्षक पदमा पदोन्नति भएकाहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो । 

परिसरमा आयोजित एक कार्यक्रमकाबीच पदोन्नति भएका प्रहरी कर्मचारीहरूलाई कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भुपेन्द्र खत्रीले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।



Author

थप समाचार
x