समाज

प्रहरी निरीक्षकदेखि मालीसम्म सशस्त्र प्रहरीमा भर्ना खुल्यो

इकागज |
पुस २०, २०८० शुक्रबार ७:३१ बजे

काठमाडौँ- सशस्त्र प्रहरी बलले विभिन्न पदहरूमा नयाँ भर्ना खुलाएको छ । शुक्रबार सूचना प्रकाशित गर्दै २८८ जनाका लागि सशस्त्र प्रहरीले नयाँ भर्ना खुलाएको हो ।

सशस्त्र प्रहरीले ९९ जना इन्स्पेक्टर, ९८ जना असई, ६५ जना भान्से, १० जना कूचीकार, ४ जना सूचिकार, ४ जना केशकर्तक, ५ जना चर्मकर्मी र तीन जना मालीका लागि भर्ना खुलाएको हो । 



Author

थप समाचार
x