प्रहरी वरिष्ठ उपरीक्षक रमेश कुमार बस्नेतलाई दर्ज्यानी चिन्ह प्रदान
काठमाडौँ - प्रहरी वरिष्ठ उपरीक्षक रमेश कुमार बस्नेतलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । बुधबार आईजीपी बसन्त बहादुर कुँवर तथा एआईजी टेक प्रसाद राईले बस्नेतलाई चिन्ह प्रदान गरेका हुन् ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री स्तरको मिति २०८० माघ १६ गतेको निर्णय अनुसार प्रहरी उपरीक्षकबाट बस्नेतलाई प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति गरिएको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया