सशस्त्र प्रहरीका चार डीआईजीको काज सरुवा, को-कहाँ ? (सूचीसहित)

काठमाडौँ- सशस्त्र प्रहरी बलका चार जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को काज सरुवा गरिएको छ ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै उनीहरूको काज सरुवा गरेको सशस्त्र प्रहरी बलले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया