समाज

७८ जना एसपीको सरूवा, को कहाँ पुगे ? (सूचीसहित)

इकागज |
फागुन २, २०८० बुधबार ६:४१ बजे

काठमाडौँ- नेपाल प्रहरीका ७८ जना प्रहरी उपरीक्षक (एसपी)हरूको सरुवा गरेको छ । मंगलबार प्रहरी प्रधान कार्यालय नक्सालले ७८ जना प्रहरी उपरीक्षक (एसपी)हरूको सरुवा गरेको सूचना जारी गरेको छ ।

अनुपम श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय गोरखाबाट नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय नक्सालमा सरूवा गरिएको छ ।


काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय अन्वेषण योजना तथा विकास शाखाबाट सन्तोष आचार्य जिल्ला प्रहरी कार्यालय सिरहा सरुवा भएका छन् । त्यस्तै कुमोध ढुंगेललाई जिल्ला प्रहरी परिसर काठमाडौँबाट जिल्ला प्रहरी कार्यालय पर्सा सरूवा गरिएको छ ।


Author

थप समाचार
x