काठमाडौँमा दिउँसै चोरी
फाइल तस्बिर
काठमाडौँ- काठमाडौँ महानगरपालिका-२६ रानीबारीमा शुक्रबार दिउँसै चोरी भएको छ । डेरा गरी बस्ने अर्घाखाँची सन्धिखर्क नगरपालिका-४ घर भएकी रूपा श्रेष्ठको कोठामा चोरी भएको हो ।
चोरले ताला फोडेर सुन तथा चाँदीका विभिन्न गरगहना गरी करिब ३ लाख २३ हजार रुपैयाँ बराबरको धनमाल चोरी गरेको प्रहरीले जनाएको छ । प्रहरीले चोरीमा संलग्न व्यक्तिहरूको खोजी गरिरहेको जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया