कञ्चनपुरमा करेन्ट लागेर एक जना घाइते
कञ्चनपुर- कञ्चनपुरमा करेन्ट लागेर एक जना घाइते भएका छन् ।
जिल्लाको बेदकोट नगरपालिका–७ गौजिमा करेन्ट लागेर करिब २२ वर्षीय विरे डगौरा घाइते भएका हुन् । उनलाई काम गर्ने समयमा बिजुलीको तारमा सरिया लाग्दा करेन्ट लागेको हो ।
घाइते डगौरालाई महाकाली प्रादेशिक अस्पतालबाट थप उपचारका धनगढी पठाइएको प्रहरीले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया