पुरानो बानेश्वर सडक बन्द
तस्बिर : शुरज थपलिया/इकागज
काठमाडौँ- पुरानो बानेश्वर सडकखण्ड बन्द भएको छ । आज उक्त सडकमा कालोपत्रे गर्न लागेकाले बन्द भएको हो ।
पूरानो बानेश्वर चोकदेखि फ्रन्ट लाइन हस्पिटलसम्म बाटो कालोपत्रे गर्न लागिएको छ ।
कालोपत्रे गरिसकेपछि सडक सुचारू हुनेछ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया