प्रधानमन्त्री प्रचण्डले गराए वीर अस्पतालमा दाँतको उपचार
काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वीर अस्पतालमा दाँतको उपचार गराएका छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार आज विहानदेखि दाँत दुखिरहेपछि उपचारको लागि वीर अस्पताल पुगेका थिए । डा रितु श्रेष्ठ नेतृत्वको टिमले उनको उपचार गरिरहेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया