समाज

इतिहासमा आज

इकागज |
बैशाख ३१, २०८१ सोमबार ८:३ बजे

काठमाडौँ- आज बैशाख ३१ गते अर्थात मे १३ । आजको दिन इतिहासमा विभिन्न घटनाहरू भए । ति घटनाबारे जानकारी दिन गइरहेका छौँ ।​

सन्‌ १९४० मे १३ मा बेलायती प्रधानमन्त्रीको रूपमा आफ्नो पहिलो भाषणमा विन्स्टन चर्चिलले संसद्‌मा भनेका थिए 'मसँग रगत, परिश्रम, आँसु र पसिनाबाहेक अरू केही छैन ।'


सन् १९७२ मे १३ मा जापानको ओसाकास्थित सेनिची डिपार्टमेन्ट स्टोरमा भिषण आगलागी भयो । आगलागी हुँदा ११८ जनाको मृत्यु भएको थियो ।

सन्‌ १९८५ मे १३ मा फिलाडेल्फिया अधिकारीहरू र कट्टरपन्थी समूहबीचको भिडन्त समाप्त हुँदै गर्दा जब पुलिसले समूहको रो हाउसमा बम खसाले आगलागीमा ११ जनाको मृत्यु भयो र ६१ घरहरू जलेका थिए ।

सन्‌ २००२ मे १३ मा राष्ट्रपति जर्ज डब्लु बुशले घोषणा गरे कि उनी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशको आणविक हतियारलाई दुई तिहाईले संकुचित गर्न एक सन्धिमा हस्ताक्षर गर्छौँ ।


Author

थप समाचार
x