समाज

सन्दीपको मुद्दा आज पनि हेर्दाहेर्दैमा

इकागज |
जेठ १, २०८१ मंगलबार १८:२३ बजे

फाइल तस्बिर

काठमाडौँ- क्रिकेटर सन्दीप लामिछानेको मुद्दा आज पनि हेर्दाहेर्दैमा परेको छ ।

आज उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको इजलासमा सुनुवाइ भएको थियो ।


आज दुवै पक्षका वकिलहरूको बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । 


Author

थप समाचार
x