मकै, गहुँ र चिनीसहितको ट्रक नियन्त्रणमा
काठमाडौँ- सुनसरी जिल्लाको कोशी गाउँपालिका- ८ स्थित तिनकुने सीमा ईलाकाबाट बैशाख २९ गते साँझ अवैध रुपमा ल्याइएको मकै, गहुँ र चिनीसहित एउटा ट्रक नियन्त्रणमा लिइएको छ ।
प्रस्तावित सिमा सुरक्षा गुल्म हरिपुरले बीआर ५० जी ९०५७ नम्बरको ट्रकलाई चेकजाँच गर्ने क्रममा १८ वटा बोरामा रहेको ९ सय ९० केजी मकै, ९५ वटा बोरामा रहेको ५ हजार २ सय ७९ केजी गहुँ र ५ सय ९५ वटा बोरामा रहेको २९ हजार ७ सय ५० केजी चिनी बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया