समाज

इतिहासमा आज

इकागज |
जेठ ८, २०८१ मंगलबार ८:९ बजे

काठमाडौँ- आज जेठ ८ गते अर्थात मे २१ । आजको दिन इतिहासमा विभिन्न घटनाहरू भए । ति घटनाबारे जानकारी दिन गइरहेका छौँ ।​

सन्‌ १५४२ मे २१ मा स्पेनी अन्वेषक हर्नान्डो डे सोटोको मिसिसिपीको नदीको किनारमा सुनको खोजी गर्दा मृत्यु भएको थियो ।


सन्‌ १८८१ मे २१ मा क्लारा बार्टनले अमेरिकी रेडक्रस स्थापना गरेका थिए ।

सन्‌ १९३२  मे २१ मा अमेलिया इयरहार्ट न्युफाउन्डल्याण्ड छोडेको लगभग १५ घण्टापछि उत्तरी आयरल्याण्डमा अवतरण गर्दा एट्लान्टिक महासागर पार गर्ने पहिलो महिला बनेकी थिइन् ।

सन्‌ १९७९ सान फ्रान्सिस्को शहर पर्यवेक्षक डान ह्वाइटलाई मेयर जर्ज मोस्कोन र समलिङ्गी पर्यवेक्षक हार्वे मिल्कको हत्यामा दोषी ठहर्‍याइएको थियो ।


Author

थप समाचार
x