समाज

उपेन्द्र यादवले दायर गरेको रिट हेर्न नभ्याइनेमा

इकागज |
जेठ १४, २०८१ सोमबार १६:४४ बजे

काठमाडौँ- पार्टी विभाजन र विभाजित सांसदलाई प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले लिएको विश्वासको मतमा संलग्न गरिएको भन्दै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर गरेको रिट आज हेर्न नभ्याइनेमा परेको छ । 

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायाधीश अब्दुल अजिम मुसलमानको संयुक्त इजलासमा परेको पेशीमा हेर्न नभ्याइनेमा परेको हो ।


उपेन्द्र यादवले जसपा नेपालको विभाजन संविधान विपरीत गरेको भन्दै निर्वाचन आयोगविरुद्ध रिट दायर गरेका थिए ।


Author

थप समाचार
x