समाज

नेपाल प्रहरीका २० जना एसएसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

इकागज |
जेठ १७, २०८१ बिहीबार ७:३६ बजे

काठमाडौँ- नेपाल प्रहरीका २० जना प्रहरी वरिष्ठ उपरीक्षकहरूको (एसएसपी)को सरुवा भएको छ । बुधबार मन्त्रीस्तरीय निर्णयअनुसार उनीहरुको सरुवा भएको हो ।

गृह मन्त्रालय (उपप्रधानमन्त्री एवं गृहमन्त्रीस्तर)को बुधबारको निर्णयानुसार जनपद प्रहरी समूहतर्फका प्रहरी वरिष्ठ उपरीक्षकहरूको सरुवा/काज गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।



Author

थप समाचार
x