समाज

१५६ वरिष्ठ हवल्दारको असइमा बढुवा सिफारिस (नामसहित)

इकागज |
जेठ १७, २०८१ बिहीबार ७:५३ बजे

काठमाडौँ- नेपाल प्रहरीका १५६ जना प्रहरी वरिष्ठ हवल्दारलाई प्रहरी सहायक निरीक्षक (असइ)मा बढुवाका लागि सिफारिस भएका छन् । बुधबार प्रहरी प्रधान कार्यालय बढुवा समितिले उनीहरूलाई असइमा बढुवाका लागि सिफारिस गरेको हो ।

पहिलो नम्बरमा बढुवा सिफारिस हुने वरिष्ठ प्रहरी हवल्दारमा बालकुमार खड्का छन् भने अन्तिममा कृष्णगोपाल परियार रहेका छन् ।


 

 

 

 

 

 


 


Author

थप समाचार
x