समाज

नेपाल प्रहरीका चार एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस

इकागज |
जेठ १९, २०८१ शनिबार ६:१९ बजे

फाइल फाेटाे

काठमाडौँ - नेपाल प्रहरीका चार प्रहरी उपरीक्षक (एसपी) लाई वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)मा बढुवाकालागि सिफारिस गरिएको छ ।

 गृह मन्त्रालयको बढुवा समिति सचिवालयले शुक्रबार उनीहरुको बढुवाकालागि सिफारिस गरेको हो । 


बढुवा सिफारिस पर्नेमा श्याम कृष्ण अधिकारी, रविन्द्र रेग्मी, भिमबहादुर दाहाल र नान्तीराज गुरुङ छन् । 


Author

थप समाचार
x