समाज

चार डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस

इकागज |
जेठ १९, २०८१ शनिबार ९:४८ बजे

फाइल फोटो

काठमाडौं - नेपाल प्रहरीका चार डीएसपीलाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस गरेको छ । प्रधान कार्यालय नक्सालले शुक्रबार जनपद प्रहरी समूहतर्फको रिक्त चार प्रहरी उपरीक्षक पदमा प्रहरी नायव उपरीक्षकहरूलाई बढुवाका लागि सिफारिस गरिएको हो । 

प्रहरी नियमावली, २०७१ (संशोधन सहित)को नियम २७ को उप–नियम (४) अनुसार बढुवा सिफारिस हुनेहरूमा प्रदीपबहादुर क्षेत्री, नारायण रंजितकार, अनन्तराम शर्मा र  एकनारायण कोइराला छन् । 



Author

थप समाचार
x