न दिन न रात, सडकलाई सधैँ ट्राफिककाे साथ (फोटोफिचर)
काठमाडौँ : बैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी छ । निषेधाज्ञा प्रभावकारी बनाउने जिम्मेवारी ट्राफिक प्रहरी, सशस्त्र प्रहरी लगायतको हुन्छ । अहिले ठाउँठाउँमा ट्राफिक प्रहरीहरू सवारीसाधन चेकिङमा तैनाथ छन्। कोभिड संक्रमणको जोखिम मोलेर होस् या घामपानी नभनी ट्राफिक प्रहरीहरू आफ्नो जिम्मेवारी पूरा गरिरहेका छन् ।
पछिल्लो समय निषेधाज्ञा केही खुकुलो भएसँगै सडकमा सवारीसाधनको चाप बढ्दो छ। यस्तो समयमा उनीहरू सडकमा खटिएका छन् । हेर्नुस् तस्बिरहरू :
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया