Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

समाज

ललितपुर महानगरले सबै वडामा स्मार्ट शौचालय निर्माण गर्ने नीतिलाई निरन्तरता दिने

इकागज |
असार ५, २०८१ बुधबार १६:५८ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- ललितपुर महानगरपालिकाले सबै वडाहरूमा स्मार्ट सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ । बुधबार महानगरको पाँचौ नगरसभामा सबै वडामा स्मार्ट सार्वजनिक शौचालय निर्माण गर्ने नीतिलाई निरन्तरता दिइने मेयर चिरीबाबु महर्जनले जानकारी दिए ।

निर्मित शौचालयहरूको सञ्चालन तथा व्यवस्थापनका लागि छुट्टै प्रबन्ध मिलाइने उनले बताए ।



Author

थप समाचार
x