Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

समाज

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा वाकाथन हुने

इकागज |
असार ७, २०८१ शुक्रबार ७:३६ बजे

तस्बिर : अनुज बज्राचार्य/इकागज

काठमाडौँ- अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा वाकाथन कार्यक्रमको आयोजना गर्न लागिएको छ ।

शनिबार भारतीय नागरिक संघ नेपालले मारवाडी सेवा समितिको सहयोगमा वाकाथन कार्यक्रमको आयोजना गर्न लागिएको हो ।


'स्वच्छ नेपाल, स्वस्थ नेपाल, विकसित नेपाल'को नारा लिएर शनिबार बिहान ६ बजेदेखि वाकाथन कार्यक्रम आयोजना गर्न लागिएको जनाएको छ ।

वाकाथन कार्यक्रममा भाग लिन दर्ता गरेका सुरूका ६ सय जना सदस्यहरूलाई निशुल्क टिसर्ट दिने जनाएको छ ।

कार्यक्रममा सहभागी हुन एउटा गुगल फर्म भर्नुपर्ने छ ।


Author

थप समाचार
x