समाज

पोषराज पोखरेल एआईजी बढुवामा सिफारिस

इकागज |
असार १०, २०८१ सोमबार ९:३१ बजे

काठमाडौँ- नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा पोषराज पोखरेल बढुवामा सिफारिस भएका छन् । सोमबार बसेको बैठकले पोखरेललाई एआईजी बढुवाका लागि सिफारिस गरेको हो ।

प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालय नक्सालमा दरबन्दी रहेका पोखरेल काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा कार्यरत छन् ।
 



Author

थप समाचार
x