समाज

प्रहरीको सह-प्रवक्तामा विश्व अधिकारी

इकागज |
असार १०, २०८१ सोमबार १७:२ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- नेपाल प्रहरी सह-प्रवक्ताको जिम्मेवारी विश्व अधिकारीले पाएका छन् । नेपाल प्रहरीले उनलाई सह- प्रवक्ताको जिम्मेवारी तोकिएको जानकारी दिएको छ ।

‘प्रहरीको सम्पादित काम कारबाहीलाई यथार्थ र तथ्यगत रुपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्न जिम्मेवारी तोकिएको छ,’ प्रहरी जारी गरेको विज्ञप्तिमा भनिएको छ ।




Author

थप समाचार
x