समाज

स्याङ्जामा पहिरोले घर पुरिँदा आमा छोरीको मृत्यु

इकागज |
असार १५, २०८१ शनिबार ९:४२ बजे

काठमाडौँ- स्याङ्जामा पहिरोले घर पुरिँदा आमा-छोरीको मृत्यु भएको छ । गएराति पहिरोले घर पुरिँदा आमा-छोरीको मृत्यु भएको हो ।

फेदीखोला गाउँपालिका-५ मा शुक्रबार राति साढे ११ बजे पहिरोले घर बगाउँदा दुर्गा जिटी र उनकी तीन वर्षीया छोरीको मृत्यु भएको हो ।


जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार सुतिरहेको बेला उनीहरूलाई पुरेको हो ।


Author

थप समाचार
x