समाज

काठमाडौँमा बाढीले बिजोग (फोटो फिचर)

अनुज बज्राचार्य |
असार २२, २०८१ शनिबार १४:२५ बजे

काठमाडौँ- मनसुनी वायुको प्रभावले देशभर पूर्णतया बदली रही वर्षा भइरहेको छ । सात वटै प्रदेशको अधिकांश स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बाँकी प्रदेशका केही स्थानमा समेत वर्षा भइरहेको छ ।

आज दिउँसो पनि पूर्ण बदली रही सबै प्रदेशका धेरै स्थानमा हल्कादेखि भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 


काठमाडौँका विभिन्‍न ठाउँ पनि डुबानमा परेको छ ।

काठमाडौँमा बाढी पसेको टेकुलगायत क्षेत्रका तस्बिरहरू


Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।


थप समाचार
x