समाज

राष्ट्रपतिले गरे जगन्नाथ रथयात्रा महोत्सवको शुभारम्भ

इकागज |
असार २३, २०८१ आइतबार १२:५५ बजे

काठमाडौँ  - राष्ट्रपति रामचन्द्र पौडेलले अन्तर्राष्ट्रिय कृषणभावनामृत संघ (ईस्कोन)  द्वारा  आयोजित  जगन्नाथ रथयात्रा  महोत्सवको शुभारम्भ गरे । 

राष्ट्रपति पौडेलले  राजधानीको कमलादीमा एक विशेष समारोहका बीच आइतबार बिहान सो रथयात्रा महोत्सवको शुभारम्भ गरेका हुन् । सो अवसरमा राष्ट्रपति पौडेलले भगवान जगन्नाथको पूजाअर्चना र आरती गरेका थिए । 



Author

थप समाचार
x