Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

समाज

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

इकागज |
असार २७, २०८१ बिहीबार २०:१५ बजे

कपिलवस्तु- ५९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शिवराज नगरपालिका-३ बानियाभार बस्ने ३६ वर्षीय किस्मत मगरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

मगरले ती महिलालाई सोही ठाउँस्थित चम्मरभुजिया जंगलमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय सुन्दरीडाडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 


यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 


Author

थप समाचार
x