नेपाली सेनाको सेकेन्ड लेफ्टिनेन्टको अन्तिम नतिजा सार्वजनिक, को-को भए उत्तीर्ण ? (नामसहित)
काठमाडौँ- नेपाली सेनाको सहायक सेनानी (सेकेन्ड लेफ्टिनेन्ट) को अन्तिम नतिजा सार्वजनिक भएको छ ।
नेपाली सेनाको भर्ना छनौट निर्देशनालयका अनुसार २०८० मंसिर १५ गते आह्वान गरिएको दरखास्तअनुसार पदिक तथा विल्लादार अधिकृत क्याडेटको अन्तिम नतिजा प्रकाशित गरिएको हो ।
सेनाको सूचनाअनुसार ६६ जनाले उत्तीर्ण गरेका छन् । उत्तीर्ण भएका उम्मेदवारहरूलाई यही असार ३१ गते बिहान ११ बजे जंगी अड्डास्थित सैनिक केन्द्रीय पुस्तकालयको ग्राउण्डमा सम्पर्क गर्न सूचित गरिएको छ ।
नतिजा:
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया