त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सौर्य एयरलाइन्सको विमान दुर्घटना, क्याप्टेन शाक्यको उद्धार
तस्बिर : केशवप्रसाद पौडेलको ट्वीटरबाट
काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको छ । बुधबार बिहान विमान उड्ने क्रममा दुर्घटना भएको हो ।
९ एन एमई सिआरजे २०० कलसाइनको विमान दुर्घटना भएको हो ।
क्याप्टेन मनीष शाक्यलाई उद्धार गरेर केएमसी अस्पताल लगिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले इकागजलाई बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया