समाज

यी हुन् सौर्य एयरलाइन्सको विमानमा सवार १९ यात्रु (नामसहित)

इकागज |
साउन ९, २०८१ बुधबार १२:५० बजे

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त विमानमा १९ यात्रु रहेको पाइएको छ । बुधबार बिहान काठमाडौँबाट पोखरा जाने क्रममा १९ जना यात्रु बोकेको विमान दुर्घटना भएको हो ।

९ एन एमई सिआरजे २०० कलसाइनको विमान दुर्घटना भएको हो । विमान रनवे ०२ बाट उड्ने क्रममा रनवे २० को पूर्वतर्फ दुर्घटनाग्रस्त भएको हो ।


क्याप्टेन मनीष शाक्यलाई उद्धार गरेर केएमसी अस्पताल लगिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले इकागजलाई बताए ।

नेपाल नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता हंशराज पाण्डेले मृत्यु हुने १९ जना सौर्य एयरलाइन्सको कर्मचारी भएको इकागजलाई जानकारी दिए । मृत्यु भएकामध्ये बाँकी चार जनाको हुन् अझै खुलेको छैन ।

यात्रुहरूको नामावली

र, यो पनि


Author

थप समाचार
x