Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

समाज

सौर्यको विमानलाई पोखरामा मर्मत गर्न लगिदैँ थियो

इकागज |
साउन ९, २०८१ बुधबार १४:१२ बजे

काठमाडौँ- पोखरामा मर्मत गर्न लगिएको सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ । बुधबार बिहान करिब सबा ११ बजे उक्त विमान दुर्घटना हुँदा सवार १८ यात्रुको मृत्यु भएको छ ।

नेपाल प्रहरीका अनुसार त्रिवि शिक्षण अस्पतालमा उपचाररत तीन जनाको मृत्यु भएको हो । सोही विमानमा एकजना विदेशी नागरिक समेत सवार थिए । विमानमा सबै सौर्य एयरलाइन्सका कर्मचारी थिए ।


पाइलटको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

र, यो पनि
 


Author

थप समाचार
x