Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

समाज

टिचिङ अस्पतालमा जहाज दुर्घटनामा मृत्यु भएकाका आफन्तहरू (तस्बिरमा)

अनुज बज्राचार्य |
साउन ९, २०८१ बुधबार १५:११ बजे

तस्बिर : अनुज बज्राचार्य

सौर्य एरयरको जहाज दुर्घटनामा परी मृत्यु भएकाहरूको शव पोष्टपार्टमका लागि त्रिवि शिक्षण अस्पताल (टिचिङ) महाराजगञ्ज लगिएको छ । अस्पतालमा आफन्तहरू भावविह्वल अवस्थामा देखिएका छन् । 



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।


थप समाचार
x