Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

समाज

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानले खुलायो तालिम

इकागज |
साउन १२, २०८१ शनिबार ९:३२ बजे

काठमाडौँ- नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानले विभिन्न तालिमका लागि दरखास्त आह्वान गरेको छ ।

एक सूचना जारी गर्दै तालिमका लागि दरखास्त आह्वान गरेको हो ।


भदौ महिनाबाट सञ्चालन हुने तालिमका लागि शुल्क लाग्ने सूचनामा उल्लेख छ ।

ट्रेकिङ गाइड, कुक, बेकरीलगायतमा तालिम खुलेको हो ।


Author

थप समाचार
x