समाज

खोला बन्यो काठमाडौँको सडक (फोटो/भिडियो)

अनुज बज्राचार्य |
साउन २२, २०८१ मंगलबार १४:३५ बजे

काठमाडौँ- वर्षाले काठमाडौँ उपत्यकाका विभिन्न ठाउँ फेरि डुबानमा परेका छन् । गएरातिदेखि परेको पानीले काठमाडौँको विभिन्न ठाउँ डुबानमा परेको हो ।

वर्षाले सानोभर्‍याङ, जडिबुटी, बल्खु तरकारी बजार, माइतीघर मण्डला र रत्नपार्क आसपासमा डुबानमा परेको काठमाडौँ महानगरपालिका महानगर प्रहरी बल/विपद् व्यवस्थापन विभागका महाशाखा प्रमुख एवं नगरप्रहरी उपरीक्षक विष्णु प्रसाद जोशीले जानकारी दिए ।


मानविय क्षति नभए पनि भौतिक क्षति भने भएको छ । वर्षा खोला बढ्‌दा उक्त पानी सडक भएर बगेको छ ।

'

तस्बिरहरू : अनुज बज्राचार्य/इकागज


Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।


थप समाचार
x