काठमाडौँमा सहकारी पीडितको शवसहित प्रदर्शन (तस्बिरसहित)
फोटो : अनुज बज्राचार्य
काठमाडौँ - सहकारी पीडितहरुले शव जुलुस गरेका छन् । सहकारीको रकम माग्दा माग्दै आन्दोलनरत राजेन्द्र स्थापितको मृत्युपछि सहकारी पीडितहरूले कात्रो र शवसहित जुलुस गरेका हुन् ।
शव जुलुस रत्नपार्क शान्तिवाटिकाबाट अघि बढ्दै भद्रकाली अगाडि पुगेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया