हाडीगाउँमा मनाइने अनौठो पायो जात्रा तस्बिरमा हेर्नुहोस्
तस्बिर : अनुज बज्राचार्य
काठमाडौँ - काठमाडौंको हाँडीगाउँमा अनौठो जात्रा मनाउने गरिन्छ । हरेक वर्ष संसारमा कतै पनि नमनाइने अनौठो पायो जात्रा यहाँ मनाइन्छ ।
हाँडीगाउँमा सधैं गाई जात्राको भोलि पल्ट पायो जात्रा मनाउने गरिन्छ । पायो जात्रा विशेष गरि नेवार समुदायले मनाउने गर्छन् ।
यस पायो जात्रामा गुठीका नेवार समुदायहरू विभिन्न देवी-देवताको पहिरनमा सजिएको हुन्छन्, जसको नेतृत्व भैरवले गर्छन्।
देवी-देवताको पहिरनमा सजिएकाहरूले हाडीगाउँको विभिन्न टोल वरिपरि मुखौटा लगाई पायो नृत्य प्रस्तुत गर्छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया