Ekagaj Logo
०८ कात्तिक २०८१, बिहीबार
(Thursday, 24 October, 2024)

समाज

हिमालय आर्ट फेस्टिभल (तस्बिरहरू)

अनुज बज्राचार्य |
भदौ २४, २०८१ सोमबार २०:५० बजे

तस्बिर : अनुज बज्राचार्य

काठमाडौँ - नेपाल आर्ट काउन्सिलमा सातौँ हिमालय आर्ट फेस्टिभलमा नेपालका विभिन्न कलाकारहरूको थुप्रै कला प्रदर्शनीमा राखिएको छ। यो प्रदर्शनीमा इ-आर्ट नेपालले आयोजना गरेको हो।

महोत्सवको नेपाली कलाकारको योगदानलाई अगाडि ल्याउनु र सही मूल्य पहिचान गरी देखाउनु रहेको छ । नेपालको कला संस्कृतिलाई आर्टमार्फत देखाइएको छ । आइतबारदेखि सुरु भएको फेस्टिभल भदौ २९ सम्म चल्ने छ ।


 


Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।


थप समाचार
x