समाज

दुबईबाट काठमाडौँ उडेको जहाज नेपाली आकाशबाट डाइभर्ट

इकागज |
भदौ २९, २०८१ शनिबार १६:८ बजे

फाइल फाेटाे

काठमाडौँ - दुबईबाट काठमाडौँ उडेको जहाज नेपाली आकाशबाट डाइभर्ट गरिएको छ।

नेपाली आकाशमा आज प्रवेश गरे लगतै फ्लाई दुबईको कलसाइन स्काई दुबई ५३९ जहाज भारतको लखनऊ डाइभर्ट गरिएको हो।


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार खराब मौसमका कारण जहाज डाइभर्ट गरिएको जनाइएको छ । 


Author

थप समाचार
x