समाज

धोबिखोलामा ट्याक्सी खस्यो

इकागज |
भदौ ३०, २०८१ आइतबार २१:५१ बजे

तस्बिर स्रोत- सामािजक सञ्जाल

काठमाडौँ - धोबिखोलामा एउटा ट्याक्सी खसेको छ । आइतबार साँझ अनामनगरको मदन भण्डारी कलेज अगाडि ट्याक्सी धोबिखोलामा खसेको हो । 

चालक मात्र भएको ट्याक्सी नदीमा खसेको प्रहरीले जनाएको छ ।  चालकलाई हनुमानस्थान नजिकबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय काठमाडौँले जनाएको छ । ट्याक्सी  निकाल्ने तयारी भइरहेको छ ।



Author

थप समाचार
x