इपिएसको मेडिकल प्रक्रिया असोज १० गतेदेखि
काठमाडौँ- कोरिया जानका लागि इपिएस रेगुलरको मेडिकल प्रक्रिया असोज १० गतेबाट सुरू हुने भएको छ ।
सिभिल अस्पतालमा बिहान ७ बजेदेखि बिहान ९ बजेसम्म मेडिकल हुनेछ ।
मेडिकलका लागि असोज १० गतेदेखि १४ गतेसम्म तोकिएको छ भने रिपोर्टका लागि असोज १४ गतेदेखि १८ गतेसम्म तोकिएको छ ।
मेडिकल गर्नु दुई दिन अघिदेखि माछा मासु र अल्कोहल खान नहुने सूचनामा उल्लेख छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया