समाज

छविलाल जोशीलाई पाँच दिन हिरासतमा राख्‍न अदालतको अनुमति

इकागज |
असोज ७, २०८१ सोमबार १६:२६ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- अदालतले पूर्वडिआइजी छविलाल जोशीलाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँच दिनको लागि म्याद थप गरेको छ । सोमबार जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले जोशीलाई ५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएका हुन्। 

जिल्ला न्यायाधिवक्ता कमला काफ्लेका अनुसार जोशीलाई हिरासतमा राखेर अनुसन्धान गर्न समय दिइएको छ। जोशीलाई आइतबार काठमाडौँबाट पक्राउ परेका थिए। उनलाई आइतबार साँझ पोखरा लगिएको थियो।



Author

थप समाचार
x