समाज

नेपाल प्रहरीका ४१ जना एसपीको सरुवा (सूचीसहित)

इकागज |
असोज ८, २०८१ मंगलबार २१:३१ बजे

काठमाडौँ - नेपाल प्रहरीका ४१ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागले असोज ७ गतेको निर्णय अनुसार उनीहरूको सरुवा गरेको हो ।

उनीहरुको असोज महिनादेखिको तलबभत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको छ ।



Author

थप समाचार
x