समाज

पूर्वराजा ज्ञानेन्द्र शाह भुटान जाँदै

इकागज |
असोज ११, २०८१ शुक्रबार ७:५९ बजे

फाइल तस्बिर

काठमाडौँ- पूर्वराजा ज्ञानेन्द्र शाह भुटान जाने भएका छन् । उनको निजी सचिवालयका अनुसार ज्ञानेन्द्र शाह आगामी साता भुटानको निजी भ्रमणमा जान लागेका हुन् ।

भ्रमणको मिति र अन्य विवरण भने सचिवालयले सार्वजनिक गरेको छैन ।  



Author

थप समाचार
x